बैंकिङ कसुर मुद्दामा फरार बस्नेत पक्राउ
Lokantar

बैंकिङ कसुर मुद्दामा फरार बस्नेत पक्राउ

प्रहरीले बैंकिङ कसुरमा फरार एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको वैतेश्वर गाउँपालिका-३ घर भइ हाल काठमाडौं महानगरपालिका-४ बस्ने ३७ वर्षीय राधिका बस्नेत छन् । उनलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले आइतबार काठमाडौं महानगरपालिका-६ बाट पक्राउ गरेको हो । उनीविरुद्ध ८० लाख १५ हजार ५०० रूपैयाँ बिगो रहेका विभिन्न ९ वटा मुद्दा रहेको पाइएको छ ।  अपराध अनुसन्धान कार्यालयका एसपी मनोहरप्रसाद भट्टका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंमा २, प्रहरी वृत्त बौद्धमा ३, प्रहरी वृत्त गौशालामा १, प्र...

Go to News Site