‘ग्लोबल मनी विक’ अवसरमा सिद्धार्थ बैंकका विविध कार्यक्रम
Onlinekhabar

‘ग्लोबल मनी विक’ अवसरमा सिद्धार्थ बैंकका विविध कार्यक्रम

१० चैत, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्यले ग्लोबल मनी विक अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ । मार्च १६ देखि २२ सम्म मनाइएको ग्लोबल मनी विकको अवसरमा साताभर विविध कार्यक्रम भएका छन् । यस वर्षको ग्लोबल मनी विकको नारा ‘स्मार्ट मनी टक्स’ रहेको थियो । बैंकले सात […]

Go to News Site