Onlinekhabar
१० चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ अन्तर्गत मंगलबार भएको खेलमा टाइम्स इन्टरनेसनल क्लबले कीर्तिपुरमाथि रोमाञ्चक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा टाइम्सले अन्तिम रिबाउण्डमा दुई अंक स्कोर गरेपछि कीर्तिपुरलाई ८१-७९ ले पराजित गरेको हो । खेलमा अधिकांश समयमा पछि परेको टाइम्सले अन्तिम समयमा बराबरी गर्न […]
Go to News Site