Lokantar
सार्वजनिक प्रशासन रूपान्तरण अभियानले प्रमुख प्रशासनिक निकाय सिंहदरबारलाई ‘माछा बजार’जस्तो बन्न नदिन नयाँ बन्न लागेको सरकार र सांसदहरूसँग आग्रह गरेको छ । नयाँ बन्न लागेको सरकारलाई प्रशासनिक अवरोध हुन नदिने प्रतिबद्धता पनि अभियानले जनाएको छ । अभियानका संयोजक गणेश घिमिरेले मंगलबार ६ बुँदे विज्ञप्ति जारी गर्दै सार्वजनिक प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन अपिल गरेका हुन् । ‘बजेटमा भागबण्डा खोज्ने, कार्यालय सहयोगीदेखि सचिवसम्मका कर्मचारीको अनुचित र स्वार्थप्रेरित सरुवा/बढुवाका लागि सिंहदरबारका ...
Go to News Site