विदेशी नियोगमा भारी कटौतीको प्रस्ताव: खर्च घटाउन कूटनीतिक नियोगको संख्या २० मा सीमित गरिने
Lokantar

विदेशी नियोगमा भारी कटौतीको प्रस्ताव: खर्च घटाउन कूटनीतिक नियोगको संख्या २० मा सीमित गरिने

 नेपालको वैदेशिक सम्बन्धलाई प्रभावकारी बनाउन र बढ्दो प्रशासनिक खर्च नियन्त्रण गर्न विदेशस्थित कूटनीतिक नियोगहरूको संख्यामा भारी कटौती गर्ने प्रस्ताव गरिएको छ ।  'सार्वजनिक प्रशासन रूपान्तरण अभियान–२०८२' ले तयार पारेको नयाँ सुधारको खाकामा हाल विश्वभर रहेका नेपालका दूतावास र नियोगहरूको पुनरावलोकन गरी तिनको संख्या बढीमा २० वटामा मात्र सीमित गर्नुपर्ने उल्लेख गरिएको छ । परराष्ट्र सेवाका कर्मचारीहरूको दरबन्दी, आवश्यकता र औचित्यका आधारमा तत्काल पुनरावलोकन गरी अनावश्यक ठहरिएका नियोगहरू खारेज गर्ने तया...

Go to News Site