अनिल पराजुलीहेटौँडा, चैत १० गते । करेन्ट लागेर मकवानपुरमा एक वडा सदस्यको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ११ का वडा सदस्य ४२ वर्षीय ज्ञान बहादुर गोलेको मङ्गलवार...