Lokantar
अफगानिस्तानको तालिबान सरकारले एक वर्षभन्दा बढी समयदेखि पक्राउ परेका एक अमेरिकी नागरिकलाई रिहा गर्ने घोषणा गरेको छ । विदेश मन्त्रालयका अनुसार भाषा विज्ञ तथा अनुसन्धानकर्ता डेनिस कोयलका परिवारले ईदको अवसरमा उनको रिहाइका लागि अफगानिस्तानका सर्वोच्च नेतासमक्ष निवेदन दिएका थिए । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इस्लामिक इमिरेटको सर्वोच्च अदालतले उहाँको हिरासत अवधि पर्याप्त ठहर गर्दै रिहा गर्ने निर्णय गरेको हो ।” यो घोषणा विदेशमन्त्री अमिर खान मुत्ताकी, अफगानिस्तानका लागि पूर्व अमेरिकी विशेष दूत...
Go to News Site