नयाँ सरकारमा जाने चर्चा निराधार र भ्रमपूर्ण छ : कुलमान घिसिङ
Lokantar

नयाँ सरकारमा जाने चर्चा निराधार र भ्रमपूर्ण छ : कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफ्नो सहभागिताबारे भइरहेका चर्चाको खण्डन गरेका छन् ।  सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आफू मन्त्री बन्न लागेको भन्दै भइरहेका टीकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले ती कुराहरू भ्रम मात्र रहेको स्पष्ट पारेका हुन् । अध्यक्ष घिसिङले संवैधानिक व्यवस्थाको स्मरण गराउँदै गैर–सांसद व्यक्ति मन्त्री बन्न नसक्ने र आफू जनताको जनादेश विपरीत अन्य कुनै पनि 'वैकल्पिक बाटो'बाट सांसद बनेर मन्त्री बन्ने पक्षमा नरहेको बताएका छन् । "जनताब...

Go to News Site