गोरखापत्र समाचारदाता ललितपुर, चैत ११ गते । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन २०८३ भदौ २४, २५ र २६ गते गर्न प्रस्ताव पेस भएको छ । सभापति गगनकुमार थापाले कांग्रेस केन्द्रीय कार्यसमित...