तौलिहवा समाचारदातातौलिहवा (कपिलवस्तु), चैत ११ गते । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–२, राजपुरमा मेसिनले चैते धान रोपाइँ गरिएको छ । स्थानीय कृषक जयलाल भण्डारीले १० कट्ठा जमिनमा मेसिन...