पश्चिमी वायुको प्रभावले केही ठाउँमा चट्याङसहित वर्षा हुने
Lokantar

पश्चिमी वायुको प्रभावले केही ठाउँमा चट्याङसहित वर्षा हुने

हाल कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराईका भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकीका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा अन्य प्रदेशका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।  त्यसैगरी, आज राति सुदूरपश्चिमलग...

Go to News Site