हुम्ला, चैत ११ गते । हिमाली जिल्लाको परिवेशलाई समेटिएर तयार पारिएको ‘हुम्लाको लिमी’ गीतको म्युजिक भिडियो अहिले चर्चामा छ । चर्चासँगै उक्त गीतमा टिकटक बनाउनेको सङ्ख्या पनि बढेको छ ।...