हारको पीडा र तिक्तताबीच १५औं महाधिवेशनतर्फ कांग्रेस, कसरी समेटिन्छ देउवा-शेखर पक्ष ? [भिडियो]
Lokantar

हारको पीडा र तिक्तताबीच १५औं महाधिवेशनतर्फ कांग्रेस, कसरी समेटिन्छ देउवा-शेखर पक्ष ? [भिडियो]

मंगलबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति गगनकुमार थापाले १५ औँ महाधिवेशनको कार्यतालिका पेश गरे । उनले साउनबाट वडा अधिवेशन गरेर भदौ अन्तिममा केन्द्रीय महाधिवेशन गर्ने जानकारी दिए । थापाले प्रस्तुत गरेको कार्यतालिका अनुसार आउँदो साउन ६ गते वडा अधिवेशन गर्ने, साउन १२ गते गाउँपालिका/नगरपालिका अधिवेशन गर्ने र साउन २३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने भनिएको छ । यसैगरी, साउन ३० गते क्षेत्रीय अधिवेशन, भदौ ६ र ७ गते जिल्ला अधिवेशन, भदौ १५ र १६ गते प्रदेश अधिवेशन गर्ने गगनको प्रस्ताव गरिएको छ । सभापत...

Go to News Site