नेपालमा धेरै जसो योजनामा गरिएको लगानी बालुवामा हालेको पानी जस्तै भएको छ । सस्तो लोकप्रियताका लागि हचुवाको भरमा योजना बनाउने, लगानी गर्ने अनि कमिसनको चक्करमा योजना बेवारिसे पार्ने क...