ट्रम्प भन्छन्- इरानले आणविक हतियार नराख्ने सहमति जनायो, हामीले युद्ध जित्यौँ
Lokantar

ट्रम्प भन्छन्- इरानले आणविक हतियार नराख्ने सहमति जनायो, हामीले युद्ध जित्यौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आणविक हतियार नराख्ने सहमति जनाएको दाबी गरेका छन् । ह्वाइट हाउसमा मिडियासँग कुरा गर्दै ट्रम्पले दुई देशहरूबीचको वार्ता जारी रहेको र इरानले सम्झौता चाहेको बताएका हुन् । 'हाम्रो पहिलो सर्त भनेको इरानले आणविक हतियार विकास नगर्ने हो, जसमा सहमति भएको छ,' उनले भने ।  ट्रम्पले अमेरिकाले युद्ध जितेको दाबी गरे । इरानको नौसेना, वायुसेना र रडार प्रणालीहरूले काम गर्न छोडेको उनको दाबी छ । यद्यपि, इरानले अहिलेसम्म अमेरिकासँग कुनै पनि प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेको छ। ...

Go to News Site