भैरहवा, चैत ११ गते । सेतो एप्रोन, गलामा स्टेथोस्कोप र हातमा बिरामीका फाइल समातेर स्वास्थ्य सेवामा तल्लीन डा. लेखजङ्ग थापाको पहिचान थियो । समयको चक्रसँगै अचेल उहाँको काँधमा अर्को जि...