कविराज घिमिरे हिले, चैत ११ गते । धनकुटाको पाख्रीबास नगरपालिका–९ का कृषक शुक्रराज राईले करिब ४० रोपनी क्षेत्रमा केरा खेती सुरु गर्नुभएको छ । धान तथा अन्य खेती गर्न कामदार समस्या हुन...