Onlinekhabar
११ चैत, जनकपुरधाम । उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व विधिवत सम्पन्न भएको छ । व्रतालुले पूजा सामग्रीसहित हिजो साँझ अस्ताउँदो र आज बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि चैती छठ पर्व सकिएको हो । कात्तिकमा मनाइने छठ पर्वजत्तिको उल्लेख्य संख्यामा चैती छठ पर्व मनाउनेहरु नभए पनि बर्सेनि यस पर्व मनाउनेको संख्या भने बढ्दै गएको […]
Go to News Site