मकवानपुरमा अनियन्त्रित ट्रक घरमा ठोक्किएर खोल्सामा खस्यो, एक जनाको मृत्यु
Lokantar

मकवानपुरमा अनियन्त्रित ट्रक घरमा ठोक्किएर खोल्सामा खस्यो, एक जनाको मृत्यु

मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोक पथ सडकखण्डमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। अस्थायी प्रहरी पोष्ट जितपुर भन्ज्याङका अनुसार हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको ट्रक गएराति अनियन्त्रित भई सडक किनारमा रहेको मानिस नबस्ने घरमा ठोक्किएको थियो। त्यसपछि ट्रक अन्दाजी १०० देखि १५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको  छ ।  दुर्घटनामा ट्रकमा सवार दुई जना गम्भीर घाइते भएका थिए। उनीहरूको उद्धारका लागि नेपाल...

Go to News Site