अमेरिकी र इजरायली मिडियाको दाबी : अमेरिकाले सम्झौताका लागि इरानलाई १५ सुत्रीय योजना पठायो
Onlinekhabar

अमेरिकी र इजरायली मिडियाको दाबी : अमेरिकाले सम्झौताका लागि इरानलाई १५ सुत्रीय योजना पठायो

११ चैत, काठमाडौं । अमेरिकी र इजरायली सञ्चारमाध्यमहरूले अमेरिकाले सम्झौताका लागि इरानलाई १५ सुत्रीय योजना पठाएको दाबी गरेका छन् । न्युयोर्क टाइम्स, रोयटर्स र इजरायली मिडिया ‘च्यानल १२’ ले अमेरिकाले पाकिस्तानमार्फत् सम्झौताका लागि इरानलाई १५ सुत्रीय योजना पठाएको दाबी गरेका हुन् । ती सञ्चारमाध्यमहरूले समाचारमा अज्ञात स्रोतको हवाला दिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । […]

Go to News Site