रसेलको सम्मानमा केकेआरले रिटायर गर्‍यो १२ नम्बर जर्सी
Onlinekhabar

रसेलको सम्मानमा केकेआरले रिटायर गर्‍यो १२ नम्बर जर्सी

११ चैत, काठमाडौं । कोलकता नाइट राइडर्स (केकेआर) ले आन्द्रे रसेलको सम्मानमा १२ नम्बर जर्सी रिटायर गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औं संस्करणअघि मंगलबार कोलकतामा आयोजिति अप्लग्ड इन कोलकता कार्यक्रममा केकेआरले उक्त घोषणा गरेको हो । यो निर्णयपछि अब केकेआरमा फेरि कुनै पनि खेलाडीले १२ नम्बर जर्सी लगाउने छैनन् । केकेआरका सीईओ […]

Go to News Site