बेंगलुरुको केम्पेगौडा विमानस्थल लगातार तेस्रो वर्ष उत्कृष्ट घोषित
Lokantar

बेंगलुरुको केम्पेगौडा विमानस्थल लगातार तेस्रो वर्ष उत्कृष्ट घोषित

भारतको बेंगलुरुस्थित केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थल (केआईए)ले लगातार तेस्रो वर्ष विश्वव्यापी प्रतिष्ठित 'स्काईट्र्याक्स विश्व विमानस्थल पुरस्कार २०२६' पाएको छ । केआईएले भारत र दक्षिण एसियाको 'उत्कृष्ट क्षेत्रीय विमानस्थल' को उपाधि हात पारेको हो । विमानस्थलको सेवा र गुणस्तरमा आएको निरन्तर सुधारका कारण यो वर्ष विश्वव्यापी वरीयतामा पनि केआईएले ठुलो फड्को मारेको छ । सन् २०२५ मा ४८औँ स्थानमा रहेको यो विमानस्थल सन् २०२६ मा ४१औँ स्थानमा उक्लन सफल भएको द हिन्दुले जनाएको छ । विमानस्थल उत्कृष्टताको विश्वव्यापी बेन्चमार्क...

Go to News Site