Onlinekhabar
११ चैत, काठमाडौं । माल्दिभ्समा भइरहेको साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ । समूह ‘ए’ मा रहेका नेपाल र श्रीलंकाबीचको खेल मालेस्थित नेसनल फुटबल स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार अपरान्ह साढे ४ बजे सुरु हुनेछ । पहिलो खेलमा जित हात पारेका दुवै टोली लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल […]
Go to News Site