Onlinekhabar
११ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की निर्वाचन आयोगले आयोजना गरेको जलपान समारोहमा सहभागी भएकी छिन् । उनी बुधबार आयोगको जलपान कार्यक्रममा सहभागी भएकी हुन् । आयोगले निर्वाचनपछि आज जलपान कार्यक्रम आयोजना गरेको हो । सो क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न सहयोगी भूमिका खेल्ने सबै निकायप्रति धन्यवाद ज्ञापन गरिन् ।
Go to News Site