Onlinekhabar
११ चैत, काठमाडौं । सरकारसँग जेनजीहरूले गरेको सम्झौता च्यात्ने जेनजी मुभमेन्टका अगुवा अजय सोडारीले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी मागेका छन् । मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटार पुगेका सोडारीले प्रधानमन्त्री कार्कीसँग माफी मागेका हुन् । संविधान पुनर्लेखन नगरेको र शासकीय स्वरुप नफेरेको भन्दै सम्झौता भएकै दिन (मंसिर २४) गते सोडारीले उक्त सम्झौता च्यातेर फालेका थिए । […]
Go to News Site