सडक खन्‍ने क्रममा पहिरो खस्दा एक्स्काभेटर चालक पुरिए
Gorkhapatra

सडक खन्‍ने क्रममा पहिरो खस्दा एक्स्काभेटर चालक पुरिए

नवीनराज कुइँकेललमजुङ, चैत ११ गते । लमजुङको मर्स्याङ्दी गाउँपालिका २, भाचेमा सडक फराकिलो बनाउनका लागि ढुङ्गा फुटाउने क्रममा पहरा खस्दा एक्स्काभेटरसहित चालक पुरिएका छन् ।बुधबार बिहान...

Go to News Site