Lokantar
मध्यपूर्व तनावका कारण नेपाली उपभोक्ता पनि पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको अभाव व्यहोरिरहेका छन् । विशेषगरी, खाना पकाउने ग्यासको आपूर्ति खल्बलिएको छ । उपभोक्ताले महिनौँदेखि ग्यास नपाएको गुनासो गरिरहेका छन् । यद्यपि, ग्यास नपाइने मनोविज्ञानका कारण उपभोक्ताले अनावश्यक भण्डारण गरेकाले आपूर्तिको चेन बिग्रिएको आयल निगमको दाबी छ । नेपालमा दैनिक १ लाख ५ हजार थान सिलिन्डर खपत हुँदै आएको छ । तर, पछिल्लो समय खपतभन्दा बढी माग छ । देशभर खाना पकाउने ग्यासको हाहाकार नै त भएको छैन, तर उपभोक्तामा त्रास भने छ । यति मात्रै होइन,...
Go to News Site