थाइल्यान्डमा हुने सिरिजका लागि प्रारम्भिक महिला टोलीको घोषणा
Onlinekhabar

थाइल्यान्डमा हुने सिरिजका लागि प्रारम्भिक महिला टोलीको घोषणा

११ चैत, काठमाडौं । थाइल्यान्डमा हुने फिफा महिला सिरिजका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक टोलीको घोषणा गरेको छ । एन्फाले बुधबार ३२ खेलाडी सम्मेलित प्रारम्भिक टोलीको घोषणा गरेको हो । एसियाली राष्ट्र थाइल्यान्ड आयोजक रहने उक्त प्रतियोगितामा नेपाल, कंगो र ओसियाना क्षेत्रको एक टिम गरी चार राष्ट्रले खेल्नेछन् । नेपालले कंगोसँग र […]

Go to News Site