गुल्मीमा टिपरको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु
Onlinekhabar

गुल्मीमा टिपरको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु

११ चैत, गुल्मी । गुल्मीमा टिप्परको ठक्करबाट एक जना वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–१३ भंगेरीस्थित तम्घास–रिडी पक्की सडक खण्डमा तम्घासतर्फबाट चारपाला जाँदै गरेको लु १ क ४५४७ नम्बरको सुजता कन्स्ट्रक्सनको टिप्परले पैदल हिंडिरहेकी ९२ वर्षीया धनि बुढाथोकीलाई ठक्कर दिएको थियोे । दुर्घटनामा बुढाथोकीको बायाँ खुट्टा र हातमा गम्भीर चोट लागेको थियो […]

Go to News Site