इजरायली आक्रमणका कारण लेबनानबाट सिरियामा लाखौँ मानिस स्थानान्त्रण : आइओएम
जेनेभा, चैत ११ गते । तिव्र इजरायली आक्रमणका कारण एक लाख ३० हजार भन्दा बढी मानिस लेबनानबाट सिरियामा स्थानान्त्रण गरेको आप्रवासनका लागि संयुक्त राष्ट्रसङघीय सङ्गठन (आइओ एम) ले जनाएको...