Lokantar
एनआईसी एशिया बैंकले ‘ग्लोबल मनि वीक २०२६’को अवसरमा वित्तीय साक्षरता तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौं विद्यार्थी तथा युवामाझ सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको यस वर्षको ‘ग्लोबल मनि वीक २०२६’ अन्तर्गत बैंकका सातै प्रदेशका विभिन्न शाखाले स्थानीयस्तरका विद्यालय तथा कलेजमा विद्यार्थी तथा युवालाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराउँदै उनीहरूमा वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने खालका कार्यक्रम...
Go to News Site