अरनिको यादवको अलराउन्ड प्रदर्शनमा मधेशले सुदूरपश्चिमलाई हरायो
Onlinekhabar

अरनिको यादवको अलराउन्ड प्रदर्शनमा मधेशले सुदूरपश्चिमलाई हरायो

११ चैत, काठमाडौं । अरनिको यादवको अलराउन्ड प्रदर्शन मद्दतमा मधेश प्रदेशले पीएम कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । बुधबार वीरगन्जमा भएको खेलमा मधेशले सुदूरलाई ५ विकेटले पराजित गरेको हो । सुदूरले दिएको १६१ रनको लक्ष्य मधेशले ३३.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । अरनिकोले संयमित ब्याटिङ गर्दै ७८ बलमा ९ चौकासहित अविजित […]

Go to News Site