पाँच दिनपछि घट्यो सेयर बजार, बढ्यो कारोबार
Onlinekhabar

पाँच दिनपछि घट्यो सेयर बजार, बढ्यो कारोबार

११ चैत, काठमाडौं । अघिल्ला पाँच कारोबार दिन लगातार बढेको सेयर बजार बुधबार घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज २४.४५ अंक घटेको हो । सो कमीपछि नेप्से २९३५ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २३.८३ अंक बढेको थियो । बजार घट्दा पनि कारोबार रकम बढेको छ, अघिल्लो दिन १४ […]

Go to News Site