काठमाडौँ, चैत ११ गते । काठमाडौँको जमल तीन धारा पाठशाला अगाडि सेतो मच्छिन्द्रनाथको रथ निर्माण अन्तिम चरण पुगेको छ । आउँदो बिहीबार चैते दसैँदेखि सुरु हुन लागेको सेतो मच्छिन्द्रनाथको...