Lokantar
प्रधानमन्त्रीको शपथबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्री बालेनको टीमले बुधबार राष्ट्रपति कार्यालयका अधिकारीहरूसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्रीको शपथबारे विगतका परम्परा बुझ्न बालेनको टीम शीतलनिवास जाने तयारी गरेको हो । ‘प्रधानमन्त्रीको शपथ कसरी गर्ने भनेर बालेनको टीमसँग कुरा भएको थियो । उहाँहरूले ठाउँ हेर्न र शपथको कार्यक्रम बनाउन हामी आउँछौं भन्नुभएको छ,’ स्रोतले लोकान्तरसँग भन्यो । बालेन टीमले प्रधानमन्त्रीको शपथलाई परम्परागतभन्दा केही मौलिक बनाउन प्रस्ताव गरेको स्रो...
Go to News Site