नेप्से परिसूचक २४ अंकले घट्यो, १५ अर्ब ९ करोड कारोबार
Lokantar

नेप्से परिसूचक २४ अंकले घट्यो, १५ अर्ब ९ करोड कारोबार

अघिल्लो दिन बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज चौथो कारोबार दिन भने दोहोरो अंकले घटेको छ । आज बुधबार नेप्से परिसूचक २४ दशमलव ४५ अंकले घटेर दुई हजार ९३५ दशमलव ९४ को विन्दुमा कायम भएको हो ।            आज ३४५ कम्पनीको तीन करोड ५८ लाख १९ हजार ८२९ कित्ता शेयर एक लाख ३८ हजार २५६ पटक खरिदबिक्री हुँदा १५ अर्ब नौ करोड चार लाख १६ हजार ८४६ बराबरको कारोबार भएको छ ।  आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४८ र व्यापार समूह तीन दशमलव ४५ प्रतिशतले बढेको छ ...

Go to News Site