काठमाडौंकै खुँखार लुटेरा ग्याङ– दिनभर रेकी, साँझमा प्लान, राति डकैती !
Lokantar

काठमाडौंकै खुँखार लुटेरा ग्याङ– दिनभर रेकी, साँझमा प्लान, राति डकैती !

काठमाडौं देशको राजधानी हो । यहाँँ मानिसहरू सुरक्षाको अपेक्षा गर्छन् । तर, यही शहरको अँध्यारोमा यस्तो गिरोह सक्रिय थियो, जसले महिनौंसम्म सर्वसाधारणलाई आतंकित बनायो । यो कुनै फिल्मको कथा होइन, वास्तविक घटना हो । एउटा यस्तो संगठित गिरोह, जसले योजनाबद्ध तरिकाले राजधानीका सडकहरूमा डकैती तथा लुटपाट मच्चाइरहेको थियो । एक दिन बिहान करिब ३ बजेको समयमा गोकर्णेश्वरको भगवती मन्दिर सडक खण्डमा ८१ वर्षीय रामभक्त श्रेष्ठ मर्निङवाकमा निस्किन्छन् । तर, त्यो उनका लागि साधारण दिन थिएन । गोकर्णेश्वरको सुनसान सडकमा अचानक मोटरसाइकलमा आएक...

Go to News Site