टीओबी अध्यक्षको बयानमा के छ ?
Onlinekhabar

टीओबी अध्यक्षको बयानमा के छ ?

११ भदौ, काठमाडौं । टिबेटियन ओरिजिनल ब्लड (टीओबी)का अध्यक्ष तेन्जिन दावा लामाले आफू गत भदौको जेनजी आन्दोलनमा सहभागी भएको स्वीकारेका छन् । जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगलाई दिएको बयानमा लामाले भनेका छन्, ‘चिनजानका भाइहरूको सहभागिता हुँदैछ भनेकाले म पनि सहभागी भएको हुँ ।’ टिबेटियन ओरिजिनल ब्लड भन्ने शब्द आफैंले सिर्जना गरेको […]

Go to News Site