Onlinekhabar
११ चैत, काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सभामुखले प्रधानमन्त्री, गृहमन्त्री वा सुरक्षा निकायलाई गोली प्रहार रोक्न प्रत्यक्ष आदेश दिन सक्ने कानुनी व्यवस्था नरहेको बताएका छन् । जाँचबुझ आयोगको प्रतिवेदनमा घिमिरेको बयान समेटिएको छ । आयोगमा बयान दिँदै घिमिरेले संघीय संसद् भवनको सुरक्षाका लागि सिंगल कमाण्ड प्रणालीमा आधारित थ्रेस इनलाइसिस अनुसार स्पष्ट प्रोटोकल सहित […]
Go to News Site