काठमाडौँ, चैत ११ गते । नेपाल माल्दिभ्समा जारी यु–२० साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल नजिक पुगेको छ । मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा बुधबार भएको खेलमा नेपालले श्रीलङ्कालाई...