Lokantar
विराटनगर महानगरपालिका–१५ हर्तालीका ३२ वर्षीया कोमलकुमारी साहको हत्या उनकै श्रीमानबाट भएको खुलेको छ । छोराछोरी निद्रामा रहेका बेला कोमलकुमारीका श्रीमान् रोशन साहले चैत ६ गते राति उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । ‘परपुरुषसँग सम्बन्ध’ रहेको शंकामा रोशनले कोमलले ओढेको गलबन्दी र साडीको प्रयोग गरी घाँटी कसेर हत्या गरेको पाइएको छ । हत्यापछि अपराध लुकाउन आफ्नै रोशनले आफ्ना दाजु ३८ वर्षीय दीपेन्द्र साहको सहयोग लिए । प्रहरीका अनुसार दाजुभाइ मिलेर कोमलको शरीरलाई तन्नामा ...
Go to News Site