पेट्रोल र डिजेलको मूल्यमा भारी वृद्धि, प्रतिलिटर १५ रुपैयाँ बढ्यो
Lokantar

पेट्रोल र डिजेलको मूल्यमा भारी वृद्धि, प्रतिलिटर १५ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५/१५ रुपैयाँले वृद्धि गरेको जानकारी दिएको हो । निगमको निर्णयअनुसार नयाँ मूल्य आजै राति १२:०१ बजेदेखि लागू हुनेछ । मूल्य समायोजन पश्चात् अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६७ रुपैयाँ पुगेको छ । त्यस्तै, तराईका क्षेत्रहरू चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा पेट्रोल प्रतिलिटर ...

Go to News Site