Lokantar
नेकपा (एमाले) का सचिव महेश बस्नेतले मिडियामार्फत लिक भएको गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बस्नेतले उक्त प्रतिवेदन 'लिक' भएको नाममा आग्रहपूर्ण र षड्यन्त्रपूर्ण ढङ्गले बाहिर ल्याइएको आरोप लगाएका हुन् । सचिव बस्नेतले केही नेता, प्रशासक, सेना, सुरक्षाकर्मी, पत्रकार र कलाकारलाई मात्र दोषी देखाएर भदौ २४ गतेका आगजनी, तोडफोड र व्यक्तिहत्याका गम्भीर घटनाहरूलाई ओझेलमा पार्न खोजिएको टिप्पणी गरेका छन् । प्रतिवेदनले वास्त...
Go to News Site