गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत १२ गते । अग्रज कथाकार भागीरथी श्रेष्ठको लघुकथाकृति ‘पानीको अर्थ’ एक कार्यक्रमबिच लोकार्पित गरिएको छ । यो उहाँको दोस्रो लघुकथाकृति हो । ३४ वर्षअघि...