यातायात भाडा समायोजन गर्न व्यवसायीको माग
Lokantar

यातायात भाडा समायोजन गर्न व्यवसायीको माग

देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात क्षेत्रमा भाडा समायोजन गर्न माग गरेको छ ।      महासङ्घका महासचिव डेकनाथ गौतमले विज्ञप्ति जारी गरी डिजेल, पेट्रोललगायत इन्धनमा मूल्यवृद्धि भएकाले सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्दै भाडा समायोजन गर्न माग गरेका हुन् । गत चैत २ गते डिजेलमा प्रतिलिटर १० र पेट्रोलमा प्रतिलिटर १५ बढेपछि महासङ्घले यातायात व्यवस्था विभागलाई ध्यानाकर्षण गराई भाडा समायोजन गर्न माग गरेको थियो । निगमले ११ दिनमै पेट्रोलियम पदार्थको मूल्...

Go to News Site