Lokantar
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन आधिकारिक रूपमा सार्वजनिक हुनुअघि नै 'लिक' भएको घटनाप्रति आपत्ति जनाएकी छन् । उनले यसलाई सामान्य घटना मात्र नभई सरकारी प्रणालीभित्रै रहेको गम्भीर लापरबाही र गैरजिम्मेवारीको स्पष्ट संकेत भएको बताएकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद ओलीले राज्यका संवेदनशील कागजातहरू आधिकारिक प्रक्रिया पूरा नहुँदै सञ्चारमाध्यममा पुग्नुले गोपनीयता जोगाउने सरकारी संयन्त्रको निरीहता प्रदर्शन गरेको...
Go to News Site