प्रतीक इच्छुक शर्मासल्यान, चैत १२ गते । सल्यान जिल्लामा आलु खेतीलाई व्यावसायिक बनाउने उद्देश्यले कृषि विकास कार्यालयले चार पालिकामा आलु प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ।कार्यक्रम...