Lokantar
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्ने मुख्य एजेन्डासहित केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार आजका लागि बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठक दिउँसो ४ बजे सुरु हुनेछ। बैठकबाट वरिष्ठ नेता बालेन शाहलाई सर्वसम्मत संसदीय दलको नेता चयन गर्ने निर्णय हुनेछ । लगत्तै संसदीय दलको बैठक बसेर निर्णयलाई अनुमोदन गरिने बताइएको छ । यसअघि नै पार्टीभित्र बालेनलाई संसदीय दलको नेता ह...
Go to News Site