Lokantar
सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा थिएन । विगत सात वर्षदेखि उनको संसार अन्धकारमा बितेको थियो । छोराहरूले वास्ता गरेनन् । सहारा दिने छोरीकोसमेत मृत्यु भएपछि उनी झनै बेसहारा भएका थिए । तर, आफ्नै आँगनमा सञ्चालित आँखा शिविरले उनको देब्रे आँखाको मोतियाविन्दु हटाइदिएपछि उनले पुनर्जन्म पाएझैँ अनुभूति गरेका छन् । 'आँखा नदेखि नै मर्छुजस्तो लागेको थियो, अहिले छयाङ्गै देख्न पाउँदा साह्रै खुसी ला...
Go to News Site