Lokantar
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके शर्मा) ले भदौ २३ र २४ गते भएको 'जेनजी' आन्दोलनलाई केवल एउटा राजनीतिक घटनाका रूपमा मात्र बुझ्न नहुने बताएका छन् । उच्चस्तरीय जाँचबुझ आयोगमा आफ्नो ६ पृष्ठ लामो सुझावसहितको धारणा राखेका शर्माले यस आन्दोलनलाई दशकौँदेखि गुम्सिएको जनआक्रोशको 'सामाजिक विस्फोट' को रूपमा चित्रण गरेका छन् । आयोगको प्रतिवेदनमा शर्माले आफ्नो २३ वर्ष लामो प्रवास जीवन र एनआरएनएको नेतृत्व सम्हाल्दाको अनुभवलाई जोड्दै नेपालको वर्तमान प्रशासनिक र राजनीतिक...
Go to News Site